चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो, २ जना अझै बेपत्ता
एजेन्सी । दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे…