भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्वमन्त्रीलाई २५ वर्षसम्मको जेल सजाय
एजेन्सी । श्रीलङ्काको एक अदालतले अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा जेल सजाय सुनाएको छ । पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्वव्यापारमन्त्री अनिल फर्नान्डोलाई कोलम्बो उच्च अदालतले राज्यको…