करण केसीको शानदार प्रदर्शनमा नेपालको रोमाञ्चक जीत, स्कटल्याण्ड स्तब्ध
काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले…