कठोर बन्दै अमेरिकी अध्यागमन नीति, १२ देशका नागरिकलाई प्रवेश निषेध
एजेन्सी । शरणार्थी र आप्रवासीप्रति कठोर रेखा कोर्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा रोक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएका छन्। यो निर्णयले ट्रम्पको कडा…