एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज २ खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज…