पाकिस्तानको जेलमा रहेका २ सय ६९ अफगान नागरिक स्वदेश फर्किए
एजेन्सी । पाकिस्तानको जेलमा रहेका कुल २ सय ६९ अफगान नागरिक स्वदेश फर्किएका छन् । बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ । पाकिस्तानको…