इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ जना बेपत्ता
एजेन्सी । इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले दर्जनौंको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको…