पाकिस्तानमा मनसुनको प्रकोप : ५३ बालबालिकासहित १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी
एजेन्सी । पाकिस्तानमा जून अन्त्यदेखि शुरू भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भइसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ…