बेलायतले घटायो मतदानको उमेर, अब १६ वर्षे युवाले पनि मतदान गर्न पाउने
एजेन्सी । बेलायत सरकारले आम निर्वाचनमा मतदानको न्यूनतम् उमेर १८ बाट घटाएर १६ वर्ष पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री केइर स्टार्मर नेतृत्वको लेबर सरकारले चुनावअघि गरेको प्रतिबद्धता अनुसार यो कदम चालेको हो। स्टार्मरले…