जापानको सत्तारुढ गठबन्धनलाई माथिल्लो सदनमा झट्का, एलडीपीको दोस्रो हार
टोकियो । जापानका प्रधानमन्त्री सिगेरु इसिबा नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धन दल कोमेटोले हालै सम्पन्न निर्वाचनमा माथिल्लो सदनमा बहुमत गुमाएका छन् । जापान टाइम्सका अनुसार आइतबार भएको चुनावमा एलडीपी–कोमेटो गठबन्धनले…