कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन डलर तिर्नुपर्ने
एजेन्सी । न्यूयोर्कस्थित प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले यहुदी विद्यार्थीहरूको संरक्षण गर्न असफल भएको आरोपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग २०० मिलियन डलर तिर्ने सहमति गरेको छ। विश्वविद्यालयले यो रकम तीन वर्षभित्र अमेरिकी संघीय सरकारलाई…