अमेरिकी निर्णयको विरोधमा ब्राजिलका प्रमुख शहरमा प्रदर्शन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि लगाएको भन्सार शुल्क वृद्धि र प्रतिबन्धको सन्दर्भमा ब्राजिलका विभिन्न शहरमा शान्तिपूर्ण विरोध प्रदर्शन शुरू भएको छ। प्रदर्शनकारीहरूले ‘सम्प्रभुता सम्झौताको विषय होइन’ भन्ने शान्तिपूर्ण नारासहित ब्राजिलस्थित अमेरिकी…