इजरायली आक्रमणमा अलजजीराका ५ पत्रकारको मृत्यु, ठाउँठाउँमा विरोध प्रदर्शन
एजेन्सी । इजरायलको हवाई आक्रमणमा अलजजीराका पाँच जनासहित छ पत्रकारले ज्यान गुमाएका छन् । गाजास्थित अल-शिफा अस्पतालमा इजरायलले गरेको आक्रमणमा उनीहरू मारिएका जनाइएको छ । संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर, मोआमेन अलिवा, सहयोगी…