कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु, ३५ भन्दा बढी अस्पताल भर्ना
काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ९ नेपालीको मृत्यु भएको छ भने ३५ भन्दा बढी अस्पतालमा भर्ना भएका छन् । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार कुल २३ जनाको मृत्यु भएको…