टप एन्ड टी–२० क्रिकेट : नेपालको लगातार दोस्रो जीत, मेलबर्न ३३ रनले पराजित
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । यसअघि मङ्गलबार भएको आफ्नो चौथो खेलमा…