इन्डोनेसियामा विरोध प्रदर्शन क्रममा १० जनाको मृत्यु, सयौं घाइते
एजेन्सी । गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ । यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम)ले बुधबार पुष्टि गरेको हो । अशान्तिका…