जेरुसेलममा इजरायली सेनाले फेरि थाल्यो गिरफ्तारी अभियान, १६ जना प्यालेस्टिनी पक्राउ
एजेन्सी । इजरायली सेनाले शनिबार जेरुसेलममा गिरफ्तारी अभियान पुनः शुरू गरेको छ । सेनाले शनिबार १६ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी हिरासतमा राखिएको जनाएको छ । प्यालेस्टिनी समाचार संस्था (वाफा)का अनुसार, इजरायली सेनाले जेरुसेलमको उत्तरपूर्वी…