त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलनमा, बढ्यो यात्रुहरूको भीड
काठमाडौं । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै विमानस्थलमा अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल…