फिलिपिन्सको राजधानी मनिलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन
एजेन्सी । सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुस प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौं प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् । हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क…