पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमण, १० जनाको मृत्यु, ३० जना घाइते
एजेन्सी । दक्षिण-पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तीय राजधानी क्वेटामा अर्धसैनिक बलको मुख्यालय नजिक भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु र ३० जना घाइते भएका छन्। आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको गाडी पर्खालमा ठोक्काएपछि…