संचार माध्यम माथि रविको आक्रोस, बिना प्रमाण समाचार लेखे कार्यालय घेर्न आउने चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचार माध्यम माथि चर्को आक्रोस पोखेका छन् । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसंगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले केहि संचारगृह र सम्पादकहरुको…