मिराकल्स कन्सल्टेन्सीका संचालक पक्राउ, को को तानिदैछन अनुसन्धानमा ?
टोकियो । जापानको सेन्दाई स्थित खान्क्यु जापानी भाषा स्कूलमा आएका ९ जना बिद्यार्थीहरुको स्कूल फी नतिरेर बिद्यार्थी अलपत्र पारेको काठमाडौंको मिराकल्स कन्सल्टेन्सिका संचालक सुमन सिङ गोतामे क्षेत्रीलाइ प्रहरीले पक्राउ गरेको…