भारतका ३ राज्यले खोकीको औषधि सिरपमा प्रतिबन्ध लगाए
एजेन्सी । खोकीको औषधि सिरप सेवन गर्दा धेरै बालबालिकाको मृत्यु भएपछि भारतका कम्तीमा तीन राज्यले उक्त औषधिमा प्रतिबन्ध लगाएका छन् । मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई…