जापान भर भारी वर्षा, आइची प्रिफेक्चरमा मात्रै १ लाख ३२ जनालाई सुरक्षित स्थानमा स्थान्तरण
टोकियो । फिलिपिन्सको पूर्वी समुन्द्र हुँदै जापान प्रवेश गरेको ताइफ़ुका कारण जापानभर भारी वर्षा भएको छ । वर्षाका कारण कतिपय ठाउमा बाढी र पहिरोको जोखिम समेत बढेको भन्दै नागरिकहरुलाई सुरक्षित…