दुइ पटकको विश्व बिजेता वेष्ट इण्डिससंग खेल्दै नेपाल, कस्तो छ वेष्ट इण्डिसको ओडिआइ इतिहास ?
काठमाडौं । सन् १९७५ मा अस्ट्रेलियालाइ १७ रन र सन् १९७९ मा इंग्ल्याण्डलाइ ९५ रनले हराउदै वेष्ट इण्डिसले विश्वकपको ट्रफी उचालेको थियो । त्यसयता वेष्ट इण्डिसले ८५९ ओडिआई (वन डे…