थाइल्याण्ड र श्रीलङ्काबीच पाँचौं चरणको एफटीए वार्ता
एजेन्सी । प्रस्तावित श्रीलङ्का–थाइल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा पाँचौं चरणको वार्ता सुरु भएको छ । वार्ता सोमबारबाट कोलम्बोमा सुरु भएको हो । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले जनाएअनुसार आसियान देशहरूमा विशेष…