पाकिस्तानमा ३ महिनामा ९०० भन्दा बढीको मृत्यु
एजेन्सी । पाकिस्तानमा पछिल्ला ३ महिनामा हिंसा र आतङ्कवादी आक्रमण तीव्र बन्दै गएपछि कम्तीमा ९०१ जनाको मृत्यु भएको छ। ईस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सीआरएसएस)को प्रतिवेदन अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म ३२९ घटनामा…