गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औं एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय…