वाग्नर समूहले पैसा लिएर रूसविरूद्धको विद्रोहबाट पछि हटेको हो ?
एजेन्सी । वाग्नर समूहले पैसा लिएर घोषणा गरेको विद्रोहबाट पछि हटेकाे आरोप लागेको छ । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका…