श्रीलङ्काका ५० हजारभन्दा बढीमा डेंगुको प्रकोप, ४३ वटा क्षेत्र उच्च जोखिममा
एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ५० हजार दुई सय ६४ जनामा डेंगुको संक्रमण पुष्टि भएको…