भारतीय प्रधानमन्त्री मोदी फ्रान्स भ्रमणमा, सैन्य सम्बन्ध विस्तार हुने
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबारबाट फ्रान्सको भ्रमण छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उनको यो भ्रमण फ्रान्ससँग सैन्य…