थाइल्यान्डका सुधारवादी नेता पिताको प्रधानमन्त्री बन्ने सपना चकनाचुर, सांसदबाट निलम्बित
एजेन्सी । थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास समाप्त भएको छ । ४२ वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट बुधबार निलम्बित…