मेक्सिको बाढी : मृत्यु हुनेको संख्या ६४ पुग्यो, ६५ जना बेपत्ता
एजेन्सी । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले…