पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएलगत्तै उनलाई शनिबार लाहोरस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत वर्ष…