ट्युनिसियाबाट इटली जाँदै गरेको डुङ्गा दुर्घटना, ४१ आप्रवासीको मृत्यु
एजेन्सी । इटली नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताएका छन् । दुर्घटनामा…