बङ्गलादेशका ८५ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण, मृतकको सङ्ख्या ४०० नाघ्यो
एजेन्सी । बङ्गलादेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा…