जापान सरकारबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने तीन अर्ब २९ करोड ६० लाख जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार…