रोमानियाको ग्यास स्टेसनमा विस्फोट, एक जनाको मृत्यु, ५७ घाइते
एजेन्सी । दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । साथै अन्य ५७ जना घाइते भएका गृह मन्त्रालयले आइतबार…