एसिया कप क्रिकेटः पाकिस्तानको सामना गर्दै नेपाल
एजेन्सी । एसिया कप क्रिकेट २०२३ बुधबारदेखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले पहिलोपटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्न लागेको हो…