बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय माग
एजेन्सी । बङ्गलादेशका वकिलहरूले मुलुकबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय दिन अदालतमा माग पेस गरेका छन् । हसिनाले सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक…