पाकिस्तानमा मस्जिद नजिकै विस्फोट, ५२ जनाको मृत्यु, ५४ घाइते
एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा भएको विष्फोटमा अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको…