इजरायलमा मारिएका १० नेपालीको शव नेपाल आइपुग्यो, विपीनको रिहाइको माग गर्दै कञ्चनपुरमा प्रदर्शन
काठमाडौं । हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार फ्लाइ दुवईको विमानमार्फत डोटीका पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका…