जनवरीदेखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया सरकारको निर्णय
एजेन्सी । अस्ट्रेलियाले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने भएको छ । सरकारले मंगलबार गरेको उक्त घोषणाको चिकित्सकहरूले स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग…