गाजाका ६०० भन्दा बढी घाइतेको इजरायली विशेष हेलिकप्टरमार्फत उद्धार
एजेन्सी । इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ सुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार…