पाकिस्तानी विमानले ५ वर्षपछि शुरू गर्यो बेलायतका लागि पुनः उडान
एजेन्सी । पाँच वर्षअघि लगाइएको प्रतिबन्ध हटेपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले शनिबारदेखि बेलायतका लागि सीधा उडान पुनः शुरू गरेको छ। सन् २०२० मा कराँची नजिक एयरबस ए३२० विमान दुर्घटना भई करिब १००…