क्यानडाविरुद्धको एकदिवसीय शृङ्खलामा नेपालको क्लिनस्वीप
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला नेपालले क्लिनस्वीप गरेको छ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो । अनिलकुमार…