माल्टामा आप्रवासी सवार डुङ्गा दुर्घटना, ५ जनाको मृत्यु
एजेन्सी । माल्टामा आप्रवासी सवार डुङ्गा पल्टिँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सिन्ह्वाले शुक्रबार जनाएअनुसार उक्त डुङ्गामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै थिए…