गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३० हजार नाघ्यो
एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट ३० हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतले दिएको जानकारीअनुसार गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न…