नवनियुक्त मन्त्रीहरूले लिए शपथ, गृहमा रवि लामिछाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा बुधबार राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका…