आईसीसी विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो हार
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल यूएईसँग पाँच विकेटले…